आफ्नो चलचित्रको ट्रोल बनाउनेमाथि खनिइन् धमला पत्नी एलिजा

लकडाउनमा सबै घरमै बस्ने र फुर्सदमा रहने मौका छोपेर पछिल्लो समय युट्युबमा धमाधम नेपाली चलचित्र सार्वजनिक गरिएको छ । जसमा धमला पत्नी एलिजाद्वारा निर्मित र अभिनित चलचित्र ‘अनुराग’ पनि समावेश छ ।तर चलचित्र हेरेपश्चात दर्शकहरुले उनको प्रशंशा गर्नुको साटो उल्टै खिल्ली उडाउन थालेका छन् भने उनी ट्रोलको शिकार समेत बनेकी छिन् । ट्रोल कलिउड नामक…

Logo