चलचित्र कलाकार संघद्वारा कोरोना नियन्त्रण कोषमा १ लाख १ हजार सहयोग

चलचित्र कलाकार संघद्वारा कोरोना नियन्त्रण कोषमा १ लाख १ हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

चलचित्र कलाकार संघ नेपालले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रुपैया सहयोग गर्ने भएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति मार्फत उक्त सहयोग रकमको जानकारी दिएका हुन् ।

संघले कोरोना शंका लागेको ब्यक्तिको बारेमा तोकिएको निकाएमा सुचना दिन समेत आग्रह गरिएको बिज्ञप्तीमा कोरोनाबाट सर्वसाधारणलाई सुक्षित राख्न दिनरात नभनी क्रियासिल डाक्टर, नर्स, सुरक्षाकर्मी प्रति समेत आभार व्यक्त गरिएको छ ।

Logo