होम क्वारेन्टाइनमै बन्यो लघुफिल्म ‘लकडाउन’ (फिल्म सहित)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन अहिले नेपाल लगायत विश्वकै नागरिकहरु सुरक्षित रुपमा घरमा नै रहेका छन् । आफ्नो घरबाट निस्कन नपाउदा प्राय मानिसहरु आफ्नो पट्यारलाग्दो समय बिताउन मनोरंजनका लागि बढिजसो समय इन्टरनेटमा बिताईरहेका छन् ।यहि कुरालाई ध्यानमा राख्दै लकडाउनको मौका छोपी थुप्रै नेपाली चलचित्र युटुबमार्फत सार्वजनिक गरियो । यसैक्रममा…

Logo