नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै केही समय अघि अमेरिकी सरकारले नेपालबाट विमान चार्टर गरेर ३0३ जना अमेरिकी नागरिकलाई आफ्नो देश फिर्ता लगेको थियो । ति ३0३ अमेरिकी नागरिकहरूमध्येका एक थिए नायक सरोज खनाल । उनी त्यहाँको ग्रिन कार्ड होल्डर हुन् ।यद्यपि केही वर्ष अगाडि खनालले अमेरिकाको सम्पूर्ण सुख सुविधा त्यागेर नेपाल फर्किएको र अब उप्रान्त…