मिरा कार्कीको ‘कसम तिम्रै’ चलचित्र हिट म्यानमा समावेश (भिडियोसहित)

काठमाडौ ।चलचित्र हिटम्यानमा समावेस गरिएको गायिका मीरा कार्कीको स्वरमा रहेको ‘कसम तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ ।शनिबार सार्वजनिक गरिएको गीतमा गायिका कार्की र बीबी अनुरागीको स्वर रहेको छ । भने सुमन श्रापितको शब्द र बीबी अनुरागीको संगित रहेको छ ।नेपाली तथा भोजपुरी चलचित्रमा समेत अभिनय गरी सकेका चर्चित नायक नायक विराज भट्टद्वारा अभिनित चलचित्र…

Logo