काठमाडौं ।सोमबार नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला विभिन्न क्षेत्रमा यसबारे प्रतिक्रिया आइरहेका छन् ।जसमा कलकर्मीमा पनि देशको अतिक्रमित सीमा क्षेत्र समेटेर नयाँ नक्सा मन्त्रिपरिषदबाट स्वीकृत हुँदा एक प्रकारको तरंग फैलिएको छ । जसले गर्दा कलकारहरूले पनि आ–आफ्ना व्यक्तिगत विचार राखिरहेका छन् ।प्रायः नेपाली कलाकारले नेपाल सरकारको यस…