छोरीको जन्मदिनमा अनिल लेख्छन्- मेरी छोरी मेरो अभिमान

एजेन्सी । ९ जुन १९८५ मा मुम्बईमा जन्मिएकी बलिउड अभिनेत्री सोनम कपूर आजबाट ३५ वर्षकी भएकी छिन् । यहि मौकामा उनका पिता अनिल कपूरले सामाजिक संजालमा सोनमलाई जन्मदिनको शुभकामना दिएका छन् । साथै आफ्नी छोरीलाई आफ्नो अभिमान भनेर लेखेका छन् ।उनले सामाजिक संजालमा लेखेका छन्- छोरी जस्तो कोहि हुदैनन् । आनन्द अहुजाको पर्फेक्ट पार्टनर, पर्दाकी…

Logo