साम्राज्ञीको चलचित्र डायरी : ‘छायांकनका क्रममा भएका दुर्व्यवहारले अझै घोचिरहन्छ’ (भिडियोसहित)

काठमाडौं ।साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा आएकी र रुचाइएकी अभिनेत्री हुन् । उनले नेपाली फिल्म उद्योगमा ५ वर्ष बिताइसकिन् । यो अवधिमा उनले ८ चलचित्रमा काम गरिसकेकी छिन् । उनले डेब्यु चलचित्र ‘ड्रिम्स’ बाट नै दर्शकको मन जितिन् र निर्माता निर्देशकको नजरमा पनि परिन् । त्यस यता उनका हातमा एक पछि अर्को चलचित्र आइरहे…

Logo