काठमाडौँ ।कलाकार दीपाश्री निरौलाले महानायक राजेश हमाल बारे दिएको प्रतिक्रियाको चर्चा परिचर्चा अझै सकिएको छैन । दीपाश्रीले भन्न खोजेको कुरा जे भए पनि उनको बडील्याङ्ग्वेज ले गर्दा धेरैको गाली खानु पर्यो । धेरैले उनमा अहंकार बढेको आरोप पनि लगाई नै रहेका छन् । तर दीपाश्रीले यस कुराको स्पष्टिकरण दिँदै माफी समेत मागि सकेकी छिन् ।यस…