‘सोचेर बोल्न नसक्दा फिल्म क्षेत्रकै धज्जी उड्यो’ : वर्षा सिवाकोटी (भिडियोसहित)

काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी चर्चित र पछिल्लो समयकी व्यस्त नायिका हुन् वर्षा सिवाकोटी । नाई नभन्नु ल-२ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले त्यस यता पशुपतिप्रसाद, वीरविक्रम-२ , कारखाना, भैरे, लप्पन छप्पन लगायत करिव १ दर्जन जति चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी लकडाउन अवधिमा सामाजिक संजालमा निकै सक्रिय रहिन् ।सामाजिक संजालमा चर्चा भइरहेका विषयहरुमा…

Logo