सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमको शीर्ष भूमिका रहेको छ । त्यस्तै भिडियोमा तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।‘डार्क मुन’ मार्फत सामाजिक यथार्थ घटनालाई देखाउन खोजिएको निर्देशक ज्ञवालीले जानकारी…

Logo