कोरोना कहरमै नवनायिका रेखासँग फिल्म खेल्दै आकाश र सलोन (भिडियोसहित)

काठमाडौं ।विगत ६ महिनादेखि कोभिड १९ का कारण थलिएको चलचित्र क्षेत्र अहिले विस्तारै तङ्ग्रिन थालेको छ । नेपालमा लकडाउन सुरु भएपछि चलचित्रको निर्माण र प्रदर्शन शुन्य बनेकोमा सोमबार चलचित्र ‘हिँड्दा–हिँड्दै’को शुभ मुर्हत गरिएको छ । शुभ मुर्हत भएसँगै उक्त चलचित्र लकडाउनपछि घोषणा गरिएको पहिलो चलचित्र समेत बनेको छ ।चलचित्र ‘हिँड्दा–हिँड्दै’ नारायण शुसिल पंगेनी इन्टरटेन्मेन्ट प्रा.लिको…

Logo