निर्माता छविराज ओझाले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ ।चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । सविरका अनुसार, चलचित्रलाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्नेछैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउनेछन् ।नयिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो…