काठमाडौं ।कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलले अन्ततः कोरोना जितेका छन् । ११ दिनको अस्पताल उपचारपछि उनी कोरोनामुक्त भएका हुन् ।उनले सामाजिक संजाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चासो राख्ने र उपचारमा संलग्न सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।अहिले घरमै आराम गरिरहेको र केही दिनमा पूर्ण स्वस्थ भएर नियमित…