नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

काठमाडौं ।नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुशी व्यक्त गरे ।‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ ।…

Logo