प्रेमदिवसको अवसर पारेर चलचित्र “प्रेमगन्ज” को घोषणा

विगत २५ वर्षदेखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिवसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र “प्रेमगन्ज” को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्णतः प्रेमकथामा आधारित हुने बताइएको छ ।राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले सगुनदेखि “ए…

Logo