गायिका अन्जु पन्तको ‘रुमाल..रुमाल..जाले रुमाल’ सार्वजनिक (भिडियोसहित)

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको 'रुमाल..रुमाल.. जाले रुमाल' बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा लोकप्रिय गायिका अन्जु पन्त र सर्जक खनालको स्वर रहेको छ । शुक्रबार सार्वजनिक भएको लोकशैलीको उक्त गीतमा चर्चित मोडल तथा नायक पल शाह र मोडल गरिमा शर्माले अभिनय गरेका छन् ।  प्रकाश भट्टले निर्देशन गरेको गीतको…

Logo