कोभिडले फेरियो अभिनय यात्रा, म्युजिक भिडियोमा व्यस्त महानायक हमाल

कोभिड–१९ महामारीका कारण ठूला चलचित्रमा काम नपाउँदा फुर्सदिला बनेका कलाकार धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन्। पछिल्लो समय यो सूचीमा नेपाली चलचित्रका महानायक राजेश हमालको नाम जोडिन पुगेको छ। त्यसो त उनी अचेल म्युजिक भिडियोमै अति व्यस्त हुने गरेका छन्।  कोरोना भाइरस महामारीपछि नेपाली चलचित्र उद्योगमा देखापरेको संकटपछि उनले म्युजिक भिडियोमा अभिनय सुरु गरेका हुन्।…

Logo