काठमाडौं ।
आफ्नो निडर अभिव्यक्तिका कारण समय समयमा चर्चामा आईरहने द्वन्द्व निर्देशक तथा खलनायक हुन् राजेन्द्र खड्गी ।
केहि समय अघि भारतीय मिडियाले नेपालमा आएर नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिएको थियो । जुन अन्तर्वार्ता नेपाल लगायत भारतमा पनि चासोको विषय बनेको थियो । त्यहि अन्तर्वार्ताको आडमा भारतीय मिडियाले सगरमाथा नेपालको होइन भन्ने जस्ता भ्रामक समाचार फैलाउन थालेपछि नेपालमा त्यसको चर्को विरोध भईरहेको छ ।
यसै सन्दर्भमा खलनायक राजेन्द्र खड्गीले पनि भारतीय मिडियाप्रति आफ्नो आक्रोश पोखेका छन् । हेर्नुहोस् भिडियोमा-































प्रतिक्रिया