विवाह पूर्व श्वेताको प्रश्न, ‘के यो पुरुष प्रधान समाजले मेरो निर्णयलाई स्वीकार्ला ?’ (भिडियोसहित)

विवाह पूर्व श्वेताको प्रश्न, ‘के यो पुरुष प्रधान समाजले मेरो निर्णयलाई स्वीकार्ला ?’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नायिका श्वेता खड्काले (मंसिर २२ गते) भोलि बिवाह गर्दैछिन् । धनगढीका विजयन्द्रसिँह रावतसँग उनको बिवाह हुँदैछ । बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईएको छ । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने हल्ला मात्र भएको बताएकी थिइन् ।

नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो ।

आज सामाजिक ‌सञ्जाल फेसबुकमा उनले आफ्नो विवाहको बारेमा लामो स्टाटस लेखेकी छिन् । कोरोनाका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् । उनले के भनिन् त ? हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo