नायक आकाशको जन्मदिनमा फ्यानहरुले दिए भव्य पार्टी (भिडियो)

नायक आकाशको जन्मदिनमा फ्यानहरुले दिए भव्य पार्टी (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कार्तिक १९ गते आज नायक आकाश श्रेष्ठ आफ्नो २७ औं जन्मदिन मनाएका छन् । नेपाली चलचित्र ‘म तिम्रै हुँ’ बाट नायक आकाश श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए ।

त्यसपछि उनले ‘तिमीसँग’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायतका चलचित्रहरुमा पनि अभिनय गरे । उनको २ वर्ष अघि भदौमा प्रर्दशन भएको चलचित्र ‘रामकहानी’ ले दर्शकको मन जित्न सफल भएको थियो ।

जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ । भिडियो :

 

Skip This
Skip This
Logo