काठमाडौं ।सिनेमा उद्योग एक त्यस्तो क्षेत्र हो जहाँ प्रवेश गर्न कुनै डिग्रीको आवश्यकता पर्दैन । मात्र अभिनयमा पोख्त भए पुग्छ । अभिनयमा रुचि भएमा र अभिनय गर्न सक्ने क्षमता भएमा के डाक्टर, के ड्राईभर, के शिक्षक त के व्यवसायी हरेकले यस क्षेत्रमा प्रवेश गर्ने अवसर प्राप्त गर्दछन् ।यही कारणले हुनुपर्छ हरेक वर्ष थुप्रै नयाँ कलाकारहरु…