भारतीय अभिनेता ‘किरण कुमार’ कोरोना संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट भारतका थुप्रै कलाकारहरु संक्रमित छन् । जसमा पछिल्लो समय अभिनेता किरण कुमार थपिएका छन् ।भारतीय मिडियाका अनुसार १४ मे मा स्वास्थ्य परीक्षण गराएका उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना पोजेटिभ देखिएपनि लक्षण भने नदेखिएको जनाइएको छ ।कोरोना संक्रमण भएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका छन् । कुराकानीमा उनले…

Logo