अभिनयका एक महारथी टिका पहारीको संघर्षपूर्ण कथा (भिडियोसहित)

काठमाडौं ।भनिरहनु पर्दैन कि, फिल्ममा अभिनय कलालाई प्रमुख मानिन्छ । तर आम निष्कर्ष छ, धेरै कलाकारहरु अभिनय नै नबुझि जीवन सकाउँछन् । हरेक फिल्ममा हिरो–हिरोइन हुन्छन् । तर उनीहरु अभिनेता वा अभिनेत्री चाहिँ बन्न सकिरहेका हुँदैनन् । आज हामी अभिनयबृत्तका यस्ता धुरन्धर ब्यक्तिको कुरा गर्दछौं, जो नेपाली अभिनेताहरुमा अब्बल मानिन्छन् । अब्बल अभिनेता अर्थात टिका…

Logo