प्रियंका र आयुष्मान : इन्गेजमेन्टदेखि विवाहसम्मका १५ सेलिब्रेसन (भिडियोसहित)

प्रियंका र आयुष्मान : इन्गेजमेन्टदेखि विवाहसम्मका १५ सेलिब्रेसन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत फागुन १६ गते नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच विवाह सम्पन्न भयो । उनीहरुले आफ्नो विगत ३ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

नेपाली चलचित्र जगतका लभ बर्डका रुपमा लिईने यो जोडीले २ वर्ष अघि नै इन्गेजमेन्ट गरिसकेका थिए । विवाहलाई लिएर निकै उत्साहित देखिने यो जोडीले आफ्नो विवाहलाई हर तवरबाट एक्स्ट्रा बनाउने कोसिस गरे ।

यसैक्रममा उनीहरुले इन्गेजमेन्टदेखि विवाहसम्म आईपुग्दा उत्सवका १५ तह पार गरेका छन् । जसलाई हामीले यस भिडियोमा बटुल्ने कोसिस गरेका छौं । के छन् त ती १५ उत्सवहरु ? हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo