‘हामी महिला भोट दिनका लागि मात्र जन्मिएका हौं ?’ : रेखा थापा (अभिनेत्री)

‘हामी महिला भोट दिनका लागि मात्र जन्मिएका हौं ?’ : रेखा थापा (अभिनेत्री)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज ८ मार्च ,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । यस दिनलाई विश्वभर नारी दिवस भनेर पनि मनाइन्छ ।

राजनितिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।

यो दिवस सर्वप्रथम् १९०९ फेब्रुवरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२० मा आइपुग्दा बिश्वभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ ।

आज नेपालमा पनि यो दिवस मनाईंदै छ । राजधानीको एक कार्यक्रममा नायिका रेखा थापाले महिलाहरुले नाम मात्रको अधिकार प्रयोग गर्न बाध्य भएको अभिव्यक्ति दिएकी छिन् । महिला दिवसमा सबैलाई शुभकामना दिंदै के भनिन् त रेखाले ? हेरौं यो भिडियोमा :

 

Logo