काठमाडौँ ।
चलचित्र ‘हिरो’ बाट अभिनय यात्रा सुरु गरेकी नेपालकै सर्र्वािधक चर्चित नायिका रेखा थापा आफ्नो डेब्यु चलचित्रकै नाममा बनेको अर्को चलचित्र ‘हिरो रिर्टन्स’ मार्फत सिने जगतमा फर्किएकी छिन् ।
पछिल्लो समय चलचित्र ‘मालिका’मा देखिएकी उनी धेरै पछि चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् ।
चलचित्रमा रेखालाई उनी आफैंले डेब्यु गराएका नायक सबिन भट्टराईले अपोजिट रोलमा साथ दिएका छन् । आज काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर र गीत रिलिज गरिएको छ । भिडियोमा :





























प्रतिक्रिया