काठमाडौं ।
सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यहि फागुन ३० गते बाट देशभर रिलिज हुँदैछ ।
अहिले यस चलचित्रको निर्माण पक्ष प्रोमोसनमा लागि परेको छ ।
यसैबीच चलचित्रका मुख्य कलाकारद्वय पूजा शर्मा र पल शाह चलचित्र प्रोमोसनका लागि सिफलमा अवस्थित ब्रिलियन्ट कलेज पुगेका छन् । जहाँ उनीहरुले आफ्नो प्रस्तुति पनि राखेका थिए । हेर्नुहोस भिडियोमा :





























प्रतिक्रिया