चलचित्र ‘लभ डायरिज’ बारे कलाकार सुशील-रुबिना (भिडियोसहित)

चलचित्र ‘लभ डायरिज’ बारे कलाकार सुशील-रुबिना (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र ‘लभ डायरिज’ रिलिजको तयारीमा छ । यहि फागुन २ गते प्रेम दिवसका दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको टिम अहिले धमाधम चलचित्र प्रोमोसनमा जुटिरहेको छ ।

सौरभ चौधरीले निर्देशन गरेको यस चलचित्रमा नायक सुशील श्रेष्ठ, नव नायिका रुबीना थापा र नव नायक विश्वजित रिमालको मुख्य भूमिका रहेको छ । हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo