कबिर सिहं फिल्मको प्रश्न गर्दा किन भागे आर्यन सिग्देल ? (भिडियोसहित)

कबिर सिहं फिल्मको प्रश्न गर्दा किन भागे आर्यन सिग्देल ? (भिडियोसहित)


काठमाडौं ।

दर्शकहरुद्वारा अत्याधिक रुचाइएको साउथ मुभि अर्जुन रेड्डीको हिन्दी रिमेक कविर सिं लाई पनि २०१९ मा धेरै नै रुचाइएको थियो । सोही मुभिको नेपाली रिमेक युवा फिल्मस् प्रालिले बनाउने जिम्मा लिएको छ । तर यसमा अहिलेसम्म कलाकारहरु फिक्स नभएपनि आर्यन सिग्देलको नाम अघि सारिएको छ ।

राजधानीमा बुधबार भएको सेल्फि किंगको प्रिमियर शो मा आर्यनसँग यस मुभिका बारेमा जानकारी लिन खोज्दा उनले कुनै प्रतिक्रिया दिएनन् । किन दिएनन् त उनले प्रतिक्रिया हेरौं यो भिडियोमा :

Logo