करिष्माको प्रष्टीकरण- ‘भेडो सोझो हुन्छ, खराव होइन’

केही दिन अघि सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेर निकै गाली खाएपछि नायिका करिष्मा मानन्धरले त्यसको जवाफ दिएकी छिन् । उनले आफ्नो भनाई एउटा रहेको तर आम सर्वसाधारणले अर्कै बुझेको भन्दै त्यसको खण्डन गरेकी हुन् ।उनले त्यहाँ ‘भेडा’ शब्द प्रयोग गरेकी थिइन् र जनतालाई भेडा भनेको भन्दै उनको स्टाटसमा थुप्रै कमेन्टहरु आएका थिए । उनले…

Logo