करिश्मा मानन्धरको घरमा चट्याङ पर्‍यो, चिरियो रुख

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो गोदावरीस्थित उनको घरमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुखमा चिरा परेको छ ।चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् । सामाजिक सञ्जाल मार्फत घरमा चट्याङ परेकोबारे जानकारी दिएकी हुन ।‘घरको माथिल्लो तलामा मिटिङमा रहेका बेला एकाएक चर्को…

Logo