जेठ ३ गतेबाट ‘बिर विक्रम २’ रिलिज हुदैंछ । मिलन चाम्स निर्देशित फिल्म ‘बिर विक्रम २’ मा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी लगायतको कलाकारको अभिनय रहेको छ । फिल्ममा बाल कलाकार मनिष लिम्बुको पनि अभिनय छ।
प्रदीप भारद्वाजको लेखन तथा स्क्रिप्ट रहेको ‘बिर बिक्रम २’ मा रञ्जित गज्मेर, राजनराज सिवाकोटी र तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । अहिले यसको प्रचार प्रसारलाई तिब्रता दिईएको छ ।





























प्रतिक्रिया