‘भागवत गीता’ मा अनमोल र सुहानाको जोडी

चलचित्र ‘ए मेरो हजुर ३’ अहिले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । साथै ‘ए मेरो हजुर ३’ जोडी अनमोल र सुहानाको केमेस्ट्रीलाई दर्शकहरुले निकै रुचाएसँगै उनीहरुको जोडीको डिमान्ड बढ्न थालेको छ ।अनमोल र सुहानाको फ्यान फ्लोइङ पनि बाक्लै छन् । यसैबीच झरना थापाले अनमोल र सुहानाको जोडी पुनः पर्दामा दोहोरिने संकेत गरेकी छन् ।…

Logo