बिहिबार काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा चलचित्र ‘ए मेरो हजुर ३’ को ग्राण्ड प्रिमियर गरियो । रेड कार्पेटमा झरना थापा, अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतले ग्राण्ड इन्ट्रि गरेका थिए ।उक्त प्रिमियरमा करिष्मा मानन्धर, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, निता ढुङगाना, रमेश उप्रेती, सिताराम कटेल, कुञ्जना घिमिरे, दिवाकार भट्टराई लगायतका कलाकारहरु फिल्म हेर्न पुगेका थिए…