Love station ले धुर्मुस–सुन्तलीलाई किन गरे सहयोग ? ( भिडियो सहित )

Love station ले धुर्मुस–सुन्तलीलाई किन गरे सहयोग ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

केहि दिन अघि तराईको बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीले त्यहाँको करिव २ हजार घरहरुमा क्षति गरेको छ । ८ वटा स्थानिय तहका धेरै जसो नागरिक घरबार विहिन भएका छन् । २९ जना नागरिकको मृत्यु भयो भने ५ सय भन्दा धेरै घाइते भए ।

तराईको यो प्राकृतिक विपत्तिसँगै विभिन्न क्षेत्रमा रहेका संघसंस्था र व्यक्तिहरुले राहत पठाए । पठाउने क्रम अझै जारी छ , यद्यपी पीडितहरुले भने आफूहरुले अझै राहत नपाएको गुनासो गरिरहेका छन् । यसैक्रममा चलचित्र लभ स्टेशनको कलाकार टिमले पनि कलाकार धुर्मुस सुन्तली मार्फत नगद ५० हजार लगायत अन्य सहयोग गरेको छ । किन गर्यो त यो टिमले सहयोग ? हेरौं यो भिडियोमा

 

Logo