चैत्र १४ गते काठमाण्डौमा चलचित्र साँईलीको टिमले फिल्म साँईलीको प्रिमियर प्रोगा्रम आयोजना गर्याे । वर्तमान सामाजिक यथार्थतालाई फिल्म साँईलीमा उतारिएको छ भने नेपाली समाजमा बेरोेजगारिको समस्या झेलीरहेका हजारौँ नेपालीहरुलाई बिदेसिनु परेको बाध्यता चलचित्र साँईलीमा समेटिएको छ ।सोहि चलचित्रको प्रिमियर प्रोग्राममा नेपाली कलाकारहरुको भीँड लाग्यो।कार्यक्रममा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली), नायक दयाहाङ राई, गौरव…