साँईली हेर्दा रोएकी सुन्तलीलाई धुर्मुसले सम्हाल्न सकेनन् (भिडियोमा)

साँईली हेर्दा रोएकी सुन्तलीलाई धुर्मुसले सम्हाल्न सकेनन् (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चैत्र १४ गते काठमाण्डौमा चलचित्र साँईलीको टिमले फिल्म साँईलीको प्रिमियर प्रोगा्रम आयोजना गर्याे । वर्तमान सामाजिक यथार्थतालाई फिल्म साँईलीमा उतारिएको छ भने नेपाली समाजमा बेरोेजगारिको समस्या झेलीरहेका हजारौँ नेपालीहरुलाई बिदेसिनु परेको बाध्यता चलचित्र साँईलीमा समेटिएको छ ।

सोहि चलचित्रको प्रिमियर प्रोग्राममा नेपाली कलाकारहरुको भीँड लाग्यो।कार्यक्रममा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली), नायक दयाहाङ राई, गौरव पहारी, सुनिल थापा, श्वेता खड्का, बुद्धि तामाङ, सन्दिप क्षेत्री,विल्सन बिक्रम राई, मेनुका प्रधान, कमलमणि नेपाल, कालीप्रसाद बाँस्कोटा लगायतका कलाकारहरुके बाक्लो उपस्थित रहेको थियो।

चलचित्र साँहिली सामाजिक यथार्थ घटनामा आधारित चलचित्र हो। चलचित्रले नेपाली समाजमा बेरोजगार युवायुवतीहरुको पीडा र विदेसिदा आएको समस्याहरुलाई चित्रण गरेको छ।साथै चलचित्रले नेपाली समाजको तीतो यथार्थतालाई चलचित्र मार्फत देखाउन खोजेको छ। चलचित्र हेरिसकेपछि साँईली कस्तो लाग्यो त कलाकारहरुलाई । सुनौँ उनीहरुकै आवाजमा ।

Skip This
Skip This
Logo