‘जात्रै जात्रा’ को डान्सिङ गीत ‘माया पिरिम’ सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरिएको हो ।निशान भट्टराई र मनिषा पोखरेलले गाएको गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने कृष्ण भारद्धाजले संगीत भरेका छन् । उक्त डान्सिङ नम्बरमा निश्चल बस्नेत, करिष्मा मानन्धर, दयाहाङ राई, वर्षा राउत, सारा सिल्पाली,…

Logo