पहिलो चलचित्रको सफलतापछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन् । "/>

रेड ड्रेसमा ‘हट एण्ड सेक्सी’ आँचल (तस्बिर र भिडियोमा)

रेड ड्रेसमा ‘हट एण्ड सेक्सी’ आँचल (तस्बिर र भिडियोमा)


काठमाडौं । आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी थिईन् ।

पहिलो चलचित्रको सफलतापछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन् । अहिले फेरि उनी दाल भात तरकारीमा मुख्य भूमिकामा छिन् ।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनले एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । सुदन केसीको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

महसंचारको ब्यानरमा फिल्म बनेको हो । ‘दाल भात तरकारी’को शिर्ष गीत सार्बजनिक कार्यक्रममा आँचल शर्मा एकदमै हट देखिएकी थिईन् । उनी रेड ड्रेस उपस्थित हुँदा सबैको ध्यान उनैतिर गएको थियो । निकै हट एण्ड सेक्सी देखिएका कारण पनि सबैको नजर उनीतिरै तानिएको हो ।

Logo