पेरिसमा वर्षा र संजोगको रोमान्स

पेरिसमा वर्षा र संजोगको रोमान्स

केन्द्रबिन्दु
0
Shares

केही समय अघि विवाह बन्धनमा बाधिएका प्रेमिल जोडी वर्षा राउत र संजोग कोइराला यति बेला हनिमुनको लागि पेरिस पुगेका छन् । उनीहरुले फागुन २ गते विवाह गरेका थिए । वर्षा फिल्मको सुटिङमा र संजोग व्यवसायमा व्यस्त भएका कारण उनीहरुले एकअर्कासँग समय बिताउँन पाएका थिएनन् ।

यहि क्रममा उनीहरु शुक्रबार हनिमुनको लागि निस्किएका हुन् । वर्षा र संजोगले पेरिसमा घुम्दै गरेका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जसमा उनीहरु रोमान्टिक मुडमा देखिएका छन् ।

Logo