परम्परागत विवाह बन्धनमा बाधिदैं दिवाकर र दीपिका

नायिका दीपिका प्रसाई र निर्देशक दिवाकार भट्टराई आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको प्रेम सम्बन्ध चलचित्र ‘ऐश्वर्य’ को सेटबाट सुरु भएको हो ।दीपिका प्रसाईको हल्दी र मेहेन्दी सेरोमनी । तस्बिरः दीपिकाको फेसबुकबाटउनीहरुले केही महिना अघि इन्गेजमेन्ट र कोर्ट म्यारिज समेत गरेका थिए । दीपिकाले चलचित्र ‘ऐश्वर्य’ पछि चलचित्र ‘छक्का पञ्जा–३’ मा अभिनय गरिन् भने निर्देशक…

Logo