सानो रोलबाट पनि चर्चामा जुनेली जोडी (भिडियोमा)

सानो रोलबाट पनि चर्चामा जुनेली जोडी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को एउटा सानो रोलबाट नै एकाएक चर्चामा आएका दुई कलाकार हुन्, एन्जल लामा र रियर राई । ‘ए मेरो हजुर ३’ को एउटा कमेडी डाईलगबाट नै उनीहरुको चर्चा चुलिएको हो । एन्जल र रियरले यहि चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् । रियर थिएटर आर्टिस्ट हुन् भने एन्जल सुन्दरी प्रतियोगिता मिस पिङ्कको बिजेता समेत रहेकी छन् ।

एन्जल भन्छिन्, ‘खुसी लाग्छ दर्शकहरुले चलचित्र हेरेर सकारात्मक प्रतिक्रयाहरु दिईरहनु भएको छ । आगामी चलचित्रमा तेस्रो लिंगीको जीवनको बारेमा कुनै चलचित्र बने तेस्रो लिंगीहरुले पनि समाजमा अझ बढी सम्मान पाउने ।’ अब हेरौं उनीहरुसँग केन्द्रबिन्दु टिभीले गरेको रमाइलो कुराकानी ।

 

Skip This
Skip This
Logo