सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानडाको ‘राजनीतिक बाध्यता’

नयाँदिल्ली । भारतका विदेशमन्त्रीले गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्यामा कथित भारतीय संलग्नतामा क्यानाडाको अनुसन्धान ‘राजनीतिक बाध्यता’ भएको बताएका छन् । हत्या मामिलामा तीन भारतीय नागरिक पक्राउ परेपछि उनले उक्त टिप्पणी गरेका हुन् । क्यानाडाली प्रहरीले शुक्रबार हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत सरकारसँग उनीहरूको सम्बन्ध छ…

Logo