अभिनेता श्रेयसको दाबी: कोरोना भ्याक्सिनले हृदयघात भयो

मुम्बई । बलिउड अभिनेता श्रेयस तलपडे चाँडै कमेडी फिल्म ‘वेलकम टू द जंगल’मा देखिँदैछन्। यो फिल्मप्रति दर्शकको चासो निकै छ। यो फिल्ममा अभिनेता अक्षयकुमारसहित कैयौं कलाकारको अभिनय छ। गत वर्ष श्रेयसलाई हृदयघात भएको थियो। उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका थिए। यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन्।…

Logo