कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन, कान्सका मेयरलाई दिए धन्यावाद

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेन कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्। मेयर बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्। बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तापनि…

Logo