पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर

काठमाडौं । चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडि यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्। मङ्गलबार बिहानै फेसबुकमा सार्वजनिक फोटोमा उनी वृद्ध अवस्थामा देखिएका छन्। पल र प्रहरी मुठभेड देखिएको छ। पक्राउ गर्न खोजिरहेको देखिन्छ। यो तस्बिरबाट ‘पुजार सार्की’को…

Logo