गीतकाे बाेल ‘बुझिन मैले’, तर बुझायाे चलचित्र नै [भिडियाेसहित]

काठमाडौं । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन् मैले’ बोलको गीत लोकप्रिय भइरहेको छ । युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई एक महिनामै एक करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई प्रकाश सपूतले तयार गरेका छन् । उनकै शब्द र सङ्गीत रहेको उक्त गीत समीक्षा अधिकारीले गाएकी हुन् । चलचित्रले…

Logo