‘फर्की फर्की’मा अनमोल र जसिताकाे विछोड [भिडियाे]

‘फर्की फर्की’मा अनमोल र जसिताकाे विछोड [भिडियाे]

केन्द्रबिन्दु
12
Shares

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ अभिनित चलचित्र ‘फर्की फर्की’को ‘अन्तिम माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

नरेन लिम्बुको स्वर रहेको गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । गीतमा विछोडिएको प्रेमलाई देखाइएको छ ।

सुयोग गुरूङले लेखन एवं निर्देशनमा बनेकाे चलचित्रको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन् । यसमा नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्धन्द्ध, किरण थापाको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन छ। यस चलचित्र बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Skip This
Skip This
Logo