पत्रकार सरोजराज अधिकारीको शब्द र गायक राम कार्कीको स्वरमा‘काँचको मुटु’गीत सार्वजनिक

काठमाडौं । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीत साधक राम कार्कीको स्वरमा रहेको आधुनिक गीत काँचको मुटु' सार्वजनिक भएको छ । कार्कीकै संगीत र संगीत संयोजन रहेको उक्त गीत पछिल्लो समय उत्कृष्ट गीतको रुपमा चर्चित भइरहेको छ । गीतकार पत्रकार सरोजराज अधिकारीको शब्द रचना रहेको उक्त गीत आँखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने…

Logo