एक्सन नेपाल र बेंगलुरुको एचजीसी अस्पतालबीच क्यान्सरविरुद्ध सहकार्य

काठमाडौं । क्यान्सर रोग लाग्न नदिने अभियान चलाइरहेको भारतको एचसीजी क्यान्सर अस्पताल, बैंगलुरुले नेपालको एक्सन नेपालसँग सहकार्यको घोषणा गरेको छ । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै अस्पताल र उक्त संस्थाबीच सहकार्यको प्रस्ताव पेस हुन गइरहेको बताइएको हो । यस रणनीतिक योजनाले विश्वस्तरीय क्यान्सर उपचारमा पहुँच सुधार गर्न मद्दत गर्ने विश्वास गरिएको छ । दुई संस्थाबीच…

Logo